बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, १२ साउन बालुवाटारमा मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण,अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् । आजकै बैठकले प्रदेश प्रमुखहरू तोक्ने तयारी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति