राप्रपाले देउवालाई विश्वासको मत नदिने, तटस्थ बस्ने

काठमाडौं । राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ । राप्रपा सांसद राजेन्द्र लिङदेनले आफू तटस्थ बस्ने जानकारी सदनमा गराएका छन् । विगतमा दुई तिहाईको सरकार समेत असफल भएको उदाहरण दिदै सचेत भएर काम गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिए । प्रधानमन्त्री निवासलाई पार्टी कार्यालयजस्तो नबनाउन पनि लिङदेनले सुझाव दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति