उहिले देउवालाई श्री ५ ले नियुक्त गरे, अहिले श्रीमान् ५ ले : एमाले प्रवक्ता ज्ञवाली

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतका न्यायाधीशसहित न्यायाधीशहरूलाई तत्कालीन राजा ज्ञानेन्द्रसँग तुलना गर्दै ‘श्रीमान् ५’ भन्नुभएको छ ।

संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि छलफलमा बोल्दै उहाँले २०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका शेरबहादुर देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री भएको बताउनुभयो । ‘२०६१मा राजा ज्ञानेन्द्रले माननीय देउवाजीलाई प्रधानमन्त्री नियुक्त गर्नुभयो। अनि देउवाजीले त्यो बेला भन्नुभएको थियो– श्री ५ सरकारबाट मलाई न्याय भयो,’ उहाँले भन्नुभयो , ‘अहिले फेरि उहाँ पाँच जना श्रीमानहरूको आदेशबाट प्रधानमन्त्री हुनुभएको छ। पहिला श्री ५ र अहिले श्रीमान्

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति