माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा सुरू

काठमाडौं, ३ साउन । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा सुरू भएको छ। दलको कार्यालय सिंहदरबारमा बैठक सुरू भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ।पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बस्नुअगाडि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको हो।आजै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी छ। माओवादी केन्द्रबाट देउवा सरकारमा दुई जना मन्त्री छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति