एमालेको बैठकले सर्वोच्चको फैसलाबारे निकाल्यो यस्तो निष्कर्ष (पूर्णपाठसहित)

काठमाडौँ, १ साउन । नेकपा एमालेले सर्वोच्च अदालतलको असार २८ गतेको फैसलालले देशलाई गलत दिशातिर लैजाने ठहर गरेको छ। शुक्रबार ललितपुको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो।बैठकपछि बोल्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतले दिएको फैसला बहुलबादमा आधारित नभएको निचोड बैठकले निकालेको जानकारी दिए। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आधारित सर्वोच्च अदालतको असार २८ को फैसला नेपालको बहुलबादमा आधारित छैनु, ज्ञवालीले भने, सार्वभौम सत्ता जनतामा रहेको कुरालाई यो फैसलाले अतिक्रमण गरेको छ। ताजा जनादेशमा जाने निर्णयलाई निरंकुश मानिनु बेठीक हो। यसले लोकतान्त्रिक प्रणालीलाई गलत दिशातिर लैजान्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति