युरोपमा भारी वर्षाः बाढीमा परी ५५ जनाको मृत्यु, जर्मनीमा १३ सय बेपत्ता

facebook sharing button

सीएनएन।पश्चिम युरोपमा भारी वर्षाले धनजनको ठूलो क्षति गरेको छ।भारी वर्षाका कारण कम्तिमा ५५ जनाको मृत्यु भएको छ।

जर्मनीमा मात्र ४९ जनाको मृत्यु भएको छ भने करिब १ हजार ३ सय बेपत्ता भएको जनाइएको छ।बेल्जियममा ६ जनाको मृत्यु भएको छ।नेदरल्याण्ड्स र लम्जेम्बर्ग पनि प्रभावित भएका छन्।“केही स्थानमा एक सय वर्ष यता यस्तो वर्षा हामीले देखेका थिएनौं”,जर्मनीको मौसम सेवाका प्रवक्ता एन्ड्रेस फ्रेडरिचले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति