काठमाडौं । नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएईको हो ।
सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र पार्टीको १४ औै महाधिवेशनका लागि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । काँग्रेस क्रियाशील सदस्यताको काम सक्ने समय सीमा छ । तर क्रियाशील सदस्य छानबिन समितिले अझै काम सकेको छैन
COMMENTS