काठमाडौं, २७ असार । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजका लागि बोलाएको बैठक स्थगित भएको हो । बैठक भोली अपराह्न ५ बजे बस्ने भएको छ । अहिले एमाले विवाद समाधानका लागि कार्यदलले काम गरिरहेको छ । कार्यदलमा सहमति अहिलेसम्म जुट्न सकेको छैन् । कार्यदलमा छलफल जारी रहेकै बेला अध्यक्ष ओलीले बैठक बोलएका थिए ।
ओलीले बोलाएको स्थायी कमिटी बैठक स्थगित
प्रतिक्रिया