Nepal Page

२७ असार २०७८, आइतबार


कोपा अमेरिकाको उपाधि अर्जेन्टिाले जित्यो

काठमाडौं । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनलो जितेको छ । नेपाली समय अनुसार आज विहान भएको फाइनलमा अर्जेन्टिनाका लागि खेलका २१ औं मिनेटमा डि मारियाले मेसीको पासमा गोल गरेका थिए । सन् १९९३ पछि पहिलो पटक कोप अमेरिकाको उपाधि अर्जेन्टिनले जितेको छ । खेल १ः० मा सससकियो । खेजमा ब्राजिलका २ जना खेलाडीले पहेंलो कार्ड समेत खाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति