सिन्धुपाल्चोकबाट फर्केपछि राष्ट्‍पति भेट्न शीतलनिवास पुगे ‌ओली


काठमाडौं, २६ असार । सिन्धुपाल्चोकमा बाढीपीडितहरुको अवस्था बुझेर काठमाडौं फर्किएपछि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओ‌ली शीतलनिवासपुगेका छन् ।

स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री साँझ राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । प्रधानमन्त्री कार्यालयले यो नियमित भेटघाट भएको बताएको छ । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकन गरेर फर्केपछि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटन शनिवार साँझ शीतलनिवास पुगेका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति