एमाले कार्यदल बैठक सुरु

काठमाडौं, २५ असार । नेकपा एमालेमा विवाद समाधान गर्न गठित कार्यदलको आजको बैठक सुरु भएको छ । सिंह्दरबार स्थित अर्थमन्त्रालयमा बैठक सुरु भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका प्रेस संयोजक भुवन केसीले जानकारी दिए। बैठकमा दुवै पक्षका सबै सदस्यहरुको उपस्थिती छ । हिजो साँझ उपप्रधानमन्त्री पौडेल मन्त्रिपरिषद बैठकमा व्यस्त भएपछि औपचारिक बैठक भएन । नेताहरुले हिजो साँझ १० दिनयता पार्टीमा सहमति कायम गर्ने बिषयमा कुनै सहमति नभएको प्रतिक्रिया दिएपछि एमालेमा निराशा छाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति