काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । कार्यदल स्तरमा भएको छलफल सकारात्मक भएपछि दुई नेताबीच भेटवार्ता हुन लागेको हो ।
केहीबेरमा भेट हुने स्रोतले बतायो । ओली र नेपालबीच केही बेरपछि काठमाडौंको होटल मेरियटमा भेट हुनलागेको हो। बुधबार एमाले एकता जोगाउन गठित कार्यदलले विवादका विषय टुंगो लगाएको जनाएको थियो
प्रतिक्रिया