साउनदेखि कक्षा १२ को पढाइ सुरु हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को अन्तिम मूल्याङ्कन असारभित्रै गरिसक्न विद्यालयहरूलाई अनुरोध गरेको छ ।

गत वर्ष बनाइएको कार्यविधिअनुसार विद्यालयहरूले कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गरी साउनबाट कक्षा १२ को पढाइ सुरु गर्नुपर्छ । सोहीअनुरूप असारभित्रै अन्तिम मूल्याङ्कन गर्न बोर्डले विद्यालयहरूलाई भनेको हो । बोर्डले गत वर्ष कार्यविधि बनाएर कक्षा ११ को मूल्याङ्कन गर्न सक्ने अधिकार विद्यालयलाई दिइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति