पत्रकारलाई सरकारी अस्पतालमा नि: शुल्क उपचार, ७ लाखको बिमा

काठमाडौं, १५ जेठ । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा नि: शुल्क उपचार दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका छन् । यसैवीच ७ लाख बरावरको दुर्घटना विमाको समेत सुनिश्चिता गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति