प्रधानन्यायाधीश राणाको इजलासले १९ रिटलाई संवैधानिक इजलासमा पठायो

काठमाडौं १३ जेठ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरूद्ध परेका १९ रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ।
बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्या याधीश राणाले यस्तो आदेश दिएका हुन्।
विहीबार नै ती सबै रिट राणको एकल इजलाशमा सुनुवाई भएको थियो । यस पहिले बांकी ११ रिट संवैधानिक इजलाशमा भोलि सुनुवाई हुने तोकिइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति