ओलीले बोलाए एमालेको आकस्मिक स्थायी कमिटी बैठक

काठमाडौं, ८ जेठ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् । दिउँसो ४ बजेका लागि बैठक बोलाइएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए । संसद विघटन पछिको अवस्थामा कसरी अगाडि बढ्नेभन्ने विषयमा बैठक केन्द्रित हुने नेता नेम्वाङले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति