२८ जना सांसदहरुले सरकार ढाल्ने अपराध गरे : प्रधानमन्त्री ओली

काठमाडौं ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलेस आफ्नै दलको सरकार ढाल्न माधव नेपाल समूहले अपराधिक काम गरेको आरोप लगाएका छन् । सरकारी निवास बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गरेर २८ जना सांसदले विपक्षीसंग मिलेर आफ्नै सरकार ढाल्ने विधि प्रक्रिया र सबे आचार सहिता उल्लंघन गर्ने काम भयो ।
आफूलाई गत एक वर्षदेखि चक्रव्युहमा पारेर काम गर्नै दिइएन प्रधानमन्त्री ओलीले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति