प्रधानमन्त्रीले बालुवाटारमा पत्रकार सम्मेलन गर्दै, ‘मार्गप्रशस्त’ बारे स्पष्ट गर्ने

काठमाडौं ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात पत्रकार सम्मेलन बोलाएका गरेका छन् । बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षी दल र संविधानविद्ले चर्को आलोचना गरिरहेको बेला अकास्मात ओलीले पत्रकार सम्मेलन बोलाएका हुन् ।

पत्रकार सम्मेलन साढे १२ बजेका लागि तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।संभवत पत्रकार सम्मेलनको विषय राष्ट्रपतिलाई लेखेको चिठीमा भनिएको मार्ग प्रशस्त नै राजीनामा भएको विषयमा स्पष्ट गर्न हुनसक्ने बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति