राष्ट्रपति भण्डारीबाट शपथ ग्रहणसम्वन्धी अध्यादेश जारी

काठमाडौं ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरै २ अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले प्रेस विज्ञप्तिमार्फत अध्यादेशबारे जानकारी दिएका छन् ।

शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको शपथ विवादमा परेको छ । सर्वोच्मा मुद्धा समेत विचाराधिन रहेको बेला शपथ सम्मन्धी अध्यादेश जारी भएको छ । यसले नयां विवाद सिर्जना गर्नेदेखिन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति