सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान

काठमाडौं, २७ वैशाख ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार गठनका लागि आह्वान गरेकी छन्। संविधानको धारा ७६ ९२० बमोजिम सरकार गठनको आह्वान भएको हो। राष्ट्रपतिले वैशाख ३० गते साँझ ९ बजेसम्मको समय दलहरुलाई प्रदान गरेकी छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board