मुख्यमन्त्री गुरुङमा कोरोना सङ्क्रमण

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बसेका छन् ।

मुख्यमन्त्री गुरुङ मङ्गलबार सर्वदलीय बैठकमा सहभागी भएका थिए । दलहरूबीच सहमति नजुट्दा गण्डकी प्रदेशसभाको वैशाख १५ गते स्थगित बैठक त्यसयता बस्न सकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति