ओली– नेपाल वार्ता सम्पन्न, आआफ्नै अडान

काठमाडौं ९ वैशाख । पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास भन्दै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दोस्रो दिनको वार्ता सम्पन्न भएको छ ।

लामो सम्वादहीनता पछि बुधवार भेटवार्ता गरेको होटल मेरियटमा नै विहीबार पनि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता हो । वार्ता करिब डेढ घण्टा चलेको थियो ।
वार्तामा दुवै पक्षले आआफ्ना अडान दोहराएको बुझिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति