ओली– नेपाल वार्ता शुरु, एजेण्डा केन्द्रित छलफल

काठमाडौं ९ वैशाख । पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास भन्दै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दोस्रो दिनको वार्ता शुरू भएको छ ।

लामो सम्वादहीनता पछि बुधवार भेटवार्ता गरेको होटल मेरियटमा नै अहिले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता शुरू भएको छ । वार्ता करिब सवा २ बजे शुरु भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति