प्रतिगमनका विरुद्ध सबै कम्युनिष्ट एकतावद्ध हुन प्रचण्डको अपिल

काठमाडौं ९ बैशाख ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै क्रान्तिकारी कम्युनिष्टहरु एकतावद्ध भएर प्रतिगमनका विरुद्ध लड्न अपिल गरेका छन् ।

सोभियत कम्युनिष्ट पार्टीका नेता भी आइ लेनिनको जन्मजयन्ती तथा नेकपा पार्टी स्थापना दिवसको उपलक्ष्यमा वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले सवै कम्युनिष्टहरुलाई एकतावद्ध हुन आग्रह गरेका हुन् ।
ठीक तीन वर्ष अघि एकीकरण भएको एमाले र माओवादी केन्द्रको दुखख विघटन भएको सन्दर्भलाई घोर प्रतिगामी कदमको संज्ञा दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति