एबीसी प्रतिष्ठानमा पौड्याल निर्विरोध

काठमाडौं । नेपाल पत्रकार महासंघ एबीसी प्रतिष्ठान शाखाको अध्यक्षमा यामप्रसाद पौड्याल यमन सर्बसम्मत चयन हुनु भएको छ ।

मंगलबार एबीसी मिडिया प्रालिको कार्यलयमा सम्पन्न चुनावी अधिवेशन तथा साधारण सभाले पौड्यललाई अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि २ कार्यकाल अध्यक्ष रहनुभएका एबीसी व्युरो प्रमुख रविन्द्र पौड्यालको समर्थनमा पँैड्यालको नेतृत्वमा ९ सदस्य कार्यसमिती पनि निर्विरोध चयन भएको छ । पौड्याल नेतृत्वको कार्यसमितिमा उपाध्यक्षमा विकास आचार्य, सचिव सपना थामी, सहसचिव धुव्रप्रसाद अधिकारी र कोषध्यक्षमा सरस्वती बोगटी चयन हुनुभएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board