यस्तो देखियो नेकपा ओली समूहको बृहत जनसभास्थल नारायणहिटी परिसर (फोटो फिचर)

काठमाडौँ । नेकपा ओली समूहले आज काठमाडौंमा बृहत्त जनसभाको आयोजना गरेको छ ।

नारायणहिटी दरबार अगाडि गर्न लागेको जनप्रदर्शन र सभाको तयारी तिव्र पारिएको छ । कार्यक्रम स्थल वरपर सरसफाइको काम भइरहेको छ भने विजुलीको पोलमा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो झुण्ड्याएर रंगीचंगी बनाइएको छ ।

तस्वीर : ध्रुव अधिकारी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति