सामाजिक सञ्जालमा भाइरल भए प्रियंकाका नयाँ तस्बिर‍‍हरु…

बलिउड तथा हलिउडकी समेत चर्चित नायिका प्रियंका चोपडा बेला बेलामा आफ्नो बोल्ड तस्बिरक कारण सामाजिक सञ्जालमा चर्चामा आउने गरेकी छिन् । बोल्ड तस्बिरकै कारण धेरैपटक उनी ट्रोलको सिकार समेत भएकी छिन् । यसैबिच हालैमात्र सामाजिक सञ्जालमा प्रियंकाका नयाँ तस्बिरहरु भाइरल भैरहेका छन् ।

उनले हालैमात्र एक फेमस म्यागजिनका लागि फोटोसुट गराएकी थिइन् । त्यसैका तस्बिरहरुले उनलाई चर्चामा ल्याइरहेको छ । तस्बिरमा उनको फरक फरक लुक्स देख्न सकिन्छ । अधिकांश लुक्सले उनलाई सुहाएको छ भने उनी बोल्ड पनि देखिएकी छिन् । फ्यानले यसपटक भने उनको ट्रोल भन्दा धेरै तारिफ गरिरहेका छन् ।

म्यागजिनका लागि खिचिएका प्रियंकाका नयाँ तस्बिरहरु :

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति