‘सबैको माया र साथले निकै खुशी छुु’ : स्वेता खड्का

गत मंसिर २२ गते बिहे गरेकी अभिनेत्री स्वेता खड्काले केहीदिन अघिमात्र राजधानीमा भव्य रिसेप्सन पार्टी दिइन् । उनको रिसेप्सन पार्टीमा कलाकारको बाक्लो उपस्थिति रहेको थियो । पार्टीमा स्वेता र उनका श्रीमान विजयेन्द्र रावत निकै नै खुसी देखिन्थे ।

स्वेता पार्टीमा खुसी हुनुका साथै केही भावुक पनि भइन् । उनलाई पहिले त आफ्नो दोस्रो बिहेलाई समाजले स्वीकार नर्गला भन्ने डर थियो । तर सबैले यति धेरै माया र साथ दिएको देखेर स्वेता दगं छिन् । त्यसका साथै उनले निकै नै माया गर्ने परिवार पाएकी छिन् । स्वेता स्वयमले विजयेन्द्रको परिवारले आफूलाई असाध्यै माया गर्ने र आफ्नो कुरा बुझ्ने गरेको बताएकी छिन् ।

उनको दाम्पत्य जीवन सुखसँग बितिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board