र्‍यालीसहित प्रचण्ड-माधव पक्षका शीर्ष नेताहरु रत्नपार्कको विरोधसभामा

तिनिधि सभा विघटनकाे विराेधमा नेकपाकाे नेपाल-दाहाल समूहले राजधानीमा बृहत् प्रदर्शन गरेकाे छ । आज (शुक्रबार) काठमाडाैंकाे शान्तिवाटिका लगायत अन्य ठाउँबाट सुरू भएकाे प्रदर्शन भृकुटीमण्डप अगाडीकाे प्रदर्शनी मार्गमा आएर विरोध सभामा परिणत हुनेछ । भृकुटीमण्डपमा विरोधसभाका लागि मञ्च समेत निर्माण गरिएको छ ।

आजको जुलुसमा नेकपा शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल , झलनाथ खनाल जुलुसको अग्रपंक्तिमा छन् । भृकुटीमण्डमा हुने सभामा प्रचण्ड, नेपाल, खनाल लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । शीर्ष नेताहरु र्यालीसहित कार्यक्रमस्थलमा पुगिसकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board