प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगड

काठमाडौं : सरकारले पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडलाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । पुस २९ मा बसेको मन्त्रिपरिषद्‍को बैठकले उनलाई नियुक्त गरेको हो ।

मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार (अवैतनिक) पदमा नियुक्त गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । उनी दुगड स्पाइसेज प्रालीका सञ्‍चालक समेत हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति