साताकाे काराेबारकाे पहिलाे दिन आइतबार सुनचाँदीकाे मूल्य घटेकाे छ ।
शुक्रबार प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेकाे छापवाल सुनको मूल्य आज ७०० रूपैयाँले घटेर ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ३०० रूपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य तोलामा चाँदी ३० रूपैयाँ घटेर १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
प्रतिक्रिया