कोरोनाबाट थप ५ जनाको मृत्यु, देशभर थपिए २७० संक्रमित

काठमाडौं,२ माघ । कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ४८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ ।

उनीहरुमध्ये आज थप ३ सय ९० सहित २ लाख ६० हजार ५ सय ६७ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय १ रहेको छ । यस्तै क्वारेन्टिनमा २ सय ३१ जना रहेको मन्त्रालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board