१ दर्जन बच्चा जन्माउने प्रियंकाको चाहना…

बलिउड तथा हलिउडकी चर्चित नायिका प्रियंका चोपडाको एक प्रतिक्रियाले यतिबेला सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ । हालै दिएको एक अन्तवार्तामा प्रियंकाले आफूले १ दर्जन बच्चा जन्माउन चाहेको बताएकी छिन् । उनले आफ्नो बच्चाहरुको क्रिकेट टिम नै बनाउने रहर भएका बताएकी छिन् ।

प्रियंकाले अन्तवार्तामा भनिन्, प्रियंकाले भनिन् ‘मलाई बच्चाहरु चाहिन्छ । जति हुन सक्छन् त्यति बच्चा । एक क्रिकेट टिमजति… म निश्चित छैन ।’ प्रियंकाको विवाह हिन्दू र क्रिस्चियन दुवै रितिरिवाजअनुसार भएको थियो । आफूहरुको संस्कृति फरक भएका कारण आफूलाई कुनै समस्या नभएको पनि प्रियंकाले बताइन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board