राष्ट्रियसभा बैठकलाई आज प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन्। बैठक दिउँसो १ बजे बस्ने छ।

देशको समसामयिक विषयमा बैठकमार्फत सम्बोधन गर्ने भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

प्रतिनिधिसभा विघटनपछि राष्ट्रियसभा मात्रै रहेको अवस्थामा सोही ठाउँबाट प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। देशभर प्रतिनिधिसभा विघटनलाई लिएर पक्ष र विपक्षमा मानिसहरू विभाजित भएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति