धनगढीमा ओलीले भने- प्रचण्ड-माधव समूहलाई पार्टी छाडेर भागेका भगौडाहरु

काठमाडौं, २४ पुष । प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-माधव समूहलाई पार्टी छाडेर भागेका भगौडाहरुको संज्ञा दिएका छन् । शुक्रबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले नेताहरु पार्टीको बैठक छाडेर सडकमा भागेको भगौडाहरु भएको बताए । उनले भने, ‘बैठकमा नआएर नेताहरु कहाँ गएछन् भनेको त बाटोमा हामी यहाँ छौं भनेर पो बसेका … Continue reading धनगढीमा ओलीले भने- प्रचण्ड-माधव समूहलाई पार्टी छाडेर भागेका भगौडाहरु