परराष्ट्र मन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने
काठमाडौं, २४ पुष । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते छिमेकी भारतको भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार धनगढीमा आयोजित आमसभा परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका जान लागेको जानकारी दिएका हुन् । सम्बोधन क्रममा सुदूरपश्चिमको विकासबारे कुरा गर्दै प्रधानमन्त्री ओलीले सीमा नाकाको अवस्था सुधार हुनेसमेत बताए । कार्यक्रमा उनले भने, ‘हाम्रो … Continue reading परराष्ट्र मन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed