काम चलाउ सरकारका खानेपानी मन्त्रीलाई विद्यार्थीले देखाए कालो झण्डा
काठमाडौं, २२ पुष । नेकपा प्रचण्ड-माधव समूहका अखिलले काम चलाउ सरकारका खोनपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाएका छन् । विद्यार्थीहरुले ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई कालो झण्डा देखाइएको हो । जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका-४ बोहरामा अखिलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । संसद् विघटन भएपछि … Continue reading काम चलाउ सरकारका खानेपानी मन्त्रीलाई विद्यार्थीले देखाए कालो झण्डा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed