अनेरास्ववियूले गर्यो सरकारविरूद्ध आन्दोलनको घोषणा (विज्ञप्तिसहित)
काठमाडौं, २१ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अनेरास्ववियूले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आज आन्दोलन घोषणा गरेको हो । पहिलो चरणको आन्दोलन सकिएपछि आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम ल्याइएको अनेरास्ववियूका नेता रञ्जित तामाङले जानकारी दिए । पुस २१ देखि २९ गतेसम्म … Continue reading अनेरास्ववियूले गर्यो सरकारविरूद्ध आन्दोलनको घोषणा (विज्ञप्तिसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed