सुशान्तलाई सम्झेर दुःखी भइन् श्रद्धा…

गतबर्ष रिलिज भएको बलिउडको सफल चलचित्र छिछोरे ५१ औँ इन्टरनेशनल फिल्म फेस्टिभल अफ इण्डिया मा स्क्रीनिङको लागि चुनिएको छ । चलचित्रमा श्रद्धा कपुर र सुशान्त सिंह राजपुत मुख्य भूमिकामा देखिएका थिए ।

फिल्मको यो सफलतामा श्रद्धाले सुशान्तलाई सम्झिएर निकै भावुक बनेकी छिन् ।

एक भारतीय मिडियाका अनुसार चलचित्रले पाएको सफलताबाट श्रद्धा निकै नै खुसी छिन् । किनकी उनीहरुको कामको सम्मान हुदैँछ । तर श्रद्धा निकै दुखी पनि छिन् । किनकी उनको साथमा सुशान्त छैनन् । श्रद्धाले सुशान्तसँग बिताएका हरेक पलहरु सधैँ नै सम्झिरहेकी हुन्छिन् । उनको र सुशान्तको मित्रता निकै राम्रो रहेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board