माधव नेपालको अध्यक्षतामा पेरिसडाँडामा नेकपा स्थायी कमिटी बैठक

काठमाडौं, २० पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको स्थायी कमिटीको बैठक पेरिसडाँडामा सुरु भएको छ ।

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड अध्यक्ष ‘प्रचण्ड’ भारत गएकाले अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बैठक बसेको हो।

बैठकमा आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने, एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छललफल गर्ने लगायतका एजेण्डा रहेको बताईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति