समृद्धिका लागि स्थिर राजनीति अपरिहार्य: प्रधानमन्त्री (भिडियोसहित)

काठमाडौं, १७ पुस ।  प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि स्थिर राजनीति अपरिहार्य रहेको बताएका छन् । नयाँ वर्ष सन् २०२१ को अवसरमा आज भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपालको आकांक्षा पूरा गर्नका लागि स्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गरेका छन् । मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा अनेक व्यवधान सामना गर्नु परेको उल्लेख … Continue reading समृद्धिका लागि स्थिर राजनीति अपरिहार्य: प्रधानमन्त्री (भिडियोसहित)