राष्ट्रियसभा सदस्यहरुको स्वाब संकलन, भोलिसम्म रिपोर्ट आउने

काठमाडौं, १६ पुष । राष्ट्रियसभा सदस्यहरुहरुले कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन गरेका छन् । भोलिसम्म रिपोर्ट आउने बताइएको छ । नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रदेश दिइनेछ ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान भएको हो ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको निःशुल्क कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति