चिनले बनाएको कोरोना भाईरसविरुद्धको खोप ८० प्रतिशत प्रभावकारी
काठमाडौं, १५ पुष । चिनियाँ कम्पनी नेशनल फार्मास्युटिकल ग्रुप (सिनोफार्म)ले कोरोनाभाइरसविरूद्ध बनाएको खोप झन्डै ८० प्रतिशत प्रभावकारी देखिएको छ । यसअघि रूस, बेलायत र अमेरिकाका कम्पनीले बनाएका कोरोनाविरूद्धका खोपको प्रभावकारिता ९० प्रतिशतभन्दा माथि देखिएको थियो । अमेरिका र बेलायतले आमनागरिकलाई कोरोनाविरुद्धको खोप दिन सुरू गरिसकेका छन्। सो कम्पनीका अनुसार बुधबार तेस्रो चरणको परीक्षणको प्रारम्भिक विवरणमा … Continue reading चिनले बनाएको कोरोना भाईरसविरुद्धको खोप ८० प्रतिशत प्रभावकारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed