नेपाली जनता अब दास बन्ने छैनन्, ओली प्रवृत्तिको आयु सकियोः माधव नेपाल

काठमाडौं, १४ पुष । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष माधव कुमार नेपालले नेपाली जनता अब दास बन्न तयार नरहेको बताए । राजधानीमा संसद विघटनविरुद्ध काठमाडौंमा भएको विशाल प्रदर्शनलाई सम्बोधन गर्दै नेता नेपालले भने ‘नेपाली जनता दास बन्न तयार छैनन् । उनीहरु अव देशलाई सहि लिगमा लिएर जान र समाजवादको दिशामा जाने पक्षमा रहेका … Continue reading नेपाली जनता अब दास बन्ने छैनन्, ओली प्रवृत्तिको आयु सकियोः माधव नेपाल