ओलीले संघीयता र लोकतन्त्रमाथि धावा बोले, अव ओलीको सत्ता धेरै टिक्दैनः अष्टलक्ष्मी शाक्य

काठमाडौं, १४ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका नेता वागमती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले मुलुकमा संघीयता र गणतन्त्र आएपछि, गर्व गरिरहेपनि प्रधानमनत्री ओलीले लोकतन्त्रमाथि धावा बोलेकाले आनदोलनमा जानु परेको बताइन् । भृकुटी मण्डमा मंगलबार भएको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेतृ शाक्यले भनिन्, ‘संविधानमाथि कू भएको छ । ओलीको यो कदम निस्तेज … Continue reading ओलीले संघीयता र लोकतन्त्रमाथि धावा बोले, अव ओलीको सत्ता धेरै टिक्दैनः अष्टलक्ष्मी शाक्य