केपी ओलीले पार्टीलाई भर्याङ मात्रै बनाएः खनाल
काठमाडौं, १४ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई भर्याङ मात्रै बनाएको आरोप लगाएका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टी बिर्सिएको बताए । ओलीको चर्को चर्को आलोचना खनालले भने, ‘पार्टीका नीति बिर्सनुभयो, एकलौटी … Continue reading केपी ओलीले पार्टीलाई भर्याङ मात्रै बनाएः खनाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed