चिनियाँ राजदूतद्धारा अध्यक्ष नेपालसँग भेटवार्ता

काठमाडौं, १० पौष । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेका छन् । नेकपाका अध्यक्ष नेपाल र राजदूतबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको हो ।

नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार उनीहरुबीच आपसी हितका विषयमा विचार विमर्श भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति