संघीय लोकतान्त्रिक गणतन्त्रको उपलव्धि जोगाउन तयार रहनुस् : प्रचण्ड
काठमाडौं, ९ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र गणतन्त्रका विरुद्धको कडीका रुपमा संसद विघटन भएकाले त्यसको प्रतिकार गर्ने बताएका छन् । आज बसेको प्रचण्ड–माधव पक्षको केन्द्रीय समिति बैठकमा प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलगायका उपलव्धि जोगाउन जस्तोसुकै आन्दोलनका लागि पनि तयार रहुनपर्ने बताएका छन् । आफूहरूलाई कुनै पनि … Continue reading संघीय लोकतान्त्रिक गणतन्त्रको उपलव्धि जोगाउन तयार रहनुस् : प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed