खुमलटारमा प्रचण्डसहित नेताहरु छलफलमा

काठमाडौं, ५ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि यो कदमको चौतर्फि आलोचना भईरहेको छ ।

प्रधानमन्त्री ओलीको यो कदमले नेकपाभित्रको विवाद पनि थप गम्भिर मोडमा पुर्याएको छ । ओलीले आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष सिफारिस गरेका ओली राष्ट्रपतिसमक्ष उक्त सिफारिस लिएर पुगेका छन् ।

अहिले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका नेताहरु परामर्शमा जुटेका छन् । प्रचण्डसहितका नेताहरु मुमलटारमा अहिले छलफल गरिरहेका छन् । छलफलमा प्रचण्ड, झलनाथ खनाल, लगायतका नेताहरु सहभागी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति