संवैधानिक परिषद् बैठकमा देउवा नजाने

काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजेलाई बोलाएको संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुने भएका छन् । मंगलबार बिहान बोलाइएको बैठक सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगीत भएको भएको बठक प्रधानमन्त्री ओलीले साँझ ५ बजेलाई बोलाएका हुन् । राष्ट्रपति विद्यादेवी … Continue reading संवैधानिक परिषद् बैठकमा देउवा नजाने